मोटरसाइकल बिग्रेकै ठाउँमा मर्मत गर्न 'थर्ड ह्वील एप्स'

काठमाडौं- बजारमा थर्ड ह्वील एप्स सार्वजनिक गरिएको छ। एप्स फरक र बहुउपयोगी छ। अटोमोबाइल सर्भिस थर्ड ह्वीलका साथमा बजारमा इम्प्याक्ट आईटीले एप्स सार्वजनिक गरेको हो।
 

By: नेपाल समय