Third Wheel Blog

हाल यो सेवा काठमाडौ, ललितपुर र भक्तपुरका लागि मात्र उपलब्ध छ।

August 10, 2020

ThirdWheel

हाल यो सेवा काठमाडौ, ललितपुर र भक्तपुरका  लागि मात्र उपलब्ध छ। हामी बाइक सेवा सुविधामा नयाँ विचार हौ। प्रयोगकर्ताहरूले यस थर्ड व्हील एप मार्फत आफ्नो मोटरसाइकलका लागि सेवा गर्ने मिति सहितको अन्लाईन बुकिङ्ग गर्न सकिन्छ। तर हाल थर्ड व्हील आफ्नो सुरुवाति अवस्थामा भएको कारण, हामीले आफ्नो सेवा तपाईंको शहरमा उपलब्द गराउन सकेका छैनौ। हाम्रा सेवाहरु अनलाइन प्रयोगकर्ताको रुचि र मागमा आधारित हुन्छ, जुन हामी अहिले प्रयोगका क्रममा छौ र देशभर हाम्रो सेवा विस्तार गर्न इच्छुक छौं। त्यसैले यदि तपाईं हाम्रो सुविधाको साथ पाउन चाहानुहुन्छ भने हाम्रो एप डाउनलोड गर्नुहोस् र जानकारी लिनुहोस्। किनभने हाम्रो उपलब्धता तपाईंको रुचिमा आधारित छ। हामी हर समय नयाँ सेवा र योजना निर्माण गरिराखेका हुन्छौ। यसैले हाम्रो एप डाउनलोडगरि आफुलाई सेवा बारे अबगत गराउनुहुन र साथै हामीलाई सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछौ।

हामी कसरी आफ्ना सेवा प्रदान गरिराखेका छौ  ?

. भरपर्दो सर्विस सेन्टर

तपाईहरुको मोटरबाईक सुरक्षित हातमा हुन्छ|

हामीहरुको आफ्नै सर्विस सेन्टर काठमान्डुमा रहेको हुँदा सर्विस गुणस्तरीय हुने कुरामा ढुक्क हुनुभए हुन्छ| हामी हाम्रा ग्राहक हरुको प्रतिक्रिया अनुरुप आफ्नो सेवाको गुणस्तर पनि बढाउदै लग्ने गर्दछौ| आजको दिन सम्म हामीले थुप्रै बाईकहरुको सर्विसिङ गरिसकेका छौ|

. बाईक आफैले ल्याउने अनि पुर्याउने

यस्ले तपाईहरुको सर्विस सेन्टर जाने समय र मेहेनतलाई बचत गर्दछ|

जब तपाईले थर्डव्हीलमा आफ्नो सर्विस बूक गर्नुहुन्छ तब तपाईको बाईक घर वा कार्यलय बाट हामी आफै ल्याउने अनि सर्विसिङ पछी आफै पुर्याउने  गर्दछौ| यस्ले गर्दा तपाईलाई सर्विस सेन्टर धाउनु पर्ने समस्या हुँदैन| अहिलेको लागि हाम्रो ल्याउने पुर्याउने सेवाको लागि रु.१२५ खर्च लाग्नेछ|

. सरल र सजिलो पैसा तिर्ने सुबिधा

तपाई आफुलाई सजिलो पर्ने तरिका बाट सेवा खर्च तिर्न सक्नुहुनेछ|

सर्विस भएपछी जब हामीले तपाईको बाईक तपाईको घर वा कार्यलयमा पुर्याइदिन्छौ तब मात्र सेवा खर्च तिर्नु पर्नेहुन्छ| ब्लु-बूक नवीकरण र केहि अरु मर्मतको बेलामा ४०% सम्म रकम अग्रिम नै तिर्नुपर्ने हुनसक्छ| 

तपाईहरु नगद वा इ-सेवाबाट आफ्नो सेवा खर्च तिर्न सक्नुहुन्छ|

. गुणस्तरीय सुबिधा

तपाईहरु ढुक्क हुन सक्नुहुनेछ|

थर्डव्हील आफ्नो सेवा र सुबिधाको गुणस्तरमा कहिले पनि सम्झौता गर्दैन| आफ्नो सर्विस सेन्टर भएको कारणले हामी गुणस्तरमा बिस्वस्त छौ|

केहि सानो समस्या परेमा हामी तपाईहरुको घरमै आएर पनि सेवा दिनेछौ|

. तुरुन्त आकस्मिक सहायता

तपाईको साथी तपाईको समस्यामा

बूकिङ बाहेक बिच बाटोमा केहि समस्या पर्‍यो भने तपाई हामीलाई तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ| हामी छोटो समयमा नै तपाईहरुको सेवाका लागि आइपुग्ने प्रयत्न गर्नेछौ|

 

यदी तपाई थर्डव्हीलको सुबिधा लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्

थर्डव्हील प्रा. लि.

लोकन्थलि, भक्तपुर्

सम्पर्कनम्बर: ०१-६२०१५५३

एक पटक थर्डव्हीललाई बिश्वास गरेर सुबिधा लिनुहोस्, तेस्पछि कहिले तपाईलाई सर्विस सेन्टर धाउनुपर्ने समस्या आउने छैन |